(VIDEO) डीएलएसको नयाँ नियमका आधारमा नेपाल युएई यसरी हार्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०४
  • |
  • 804 पटक हेरिएको

नेपालले युएई विरुद्ध मात्र एक रनको हारले विश्वकप खेल्ने सपना अधुरो हुने अवस्थामा पुगेको छ । अन्तिम खेलमा नेपालले कुवेतलाई हराएमा मात्र पुग्दैन । युएईले ओमानसँग हार्नुपर्नेछ । तर त्यो युएईको प्रदर्शन हेर्दा असंभव जस्तो देखिएको छ ।

तर क्रिकेटमा जे पनि हुन सक्छ । तर युएई विरुद्ध नेपालले डिएलएस मेथडमा पनि जित्नुपर्ने अवस्थामा किन एक रनले हार्यो भनेर धेरै क्रिकेट सर्मथकको चासो रहेको थियो । आज हामीले डिएलएसमा कसरी एक रनले हार्न पुग्यो भन्ने विषयमा बनाएको रिपोर्ट

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey