५ गतेसम्म बनिसक्ला त नेपालगञ्ज रंगशाला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०२
  • |
  • 235 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुदको मुख्य उद्घाटन स्थलका रुपमा रहेको महेन्द्र रंगशालाले स्वरुप फेरेको छ । आठौं राष्ट्रिय खेलकुदको भब्य उद्घाटन गर्नका लागि यतिबेला मैदानको विशिष्ट प्याराफिटको काम भइरहेको छ । राताराता प्याराफिट बनाउने काम चलिरहेका बेला राष्ट्रिय खेलकुद परिषद्ले भने बैशाख ५ गतेसम्म काम सक्ने बताएको छ ।

चीनबाट भिआइपी प्याराफिटको सामानहरु ल्याइएको हो । एक साता अगाडीबाट यसको काम सुरु भएकोमा अहिले कुर्सीहरु राख्ने काम भइरहेको छ । यसका साथै मैदानलाई राम्रो देखाउन हरीयो दुबो रोपिएको छ ।

यस्तो छ रंगशाला फोटो फिचर

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey