राष्ट्रिय पुरुष भलिबल फाइनल: अार्मी भर्सेस हेल्प नेपाल क्लब

0

फागुन १९, काठमाडाैं । एनभीए राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिताकाे फाइनलमा त्रिभुवन अार्मी क्लब र हेल्प नेपाल स्पाेर्टस क्लबवीच प्रतिष्पर्धा भएकाे थियाे । राेमाञ्चक फाइनलमा अार्मीले ३-० काे सोझाे सेटमा हेल्प नेपाललार्इ हरायाे ।

फाइनलकाे हाइलाइट्स हेर्नुहाेस ।

Post Add 1025X115
Loading...