Prabhu Bank

टाइम्स सेमिफाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 1 पटक हेरिएको

फागुन १८, काठमाडौं । टाइम्स कलेज तेश्रो क्रान्तिकारी कप अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । टाइम्सले बानेश्वर ‘बी’ लाई ४–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो ।

अन्य खेलमा ग्लेसियरले कोटेश्वरलाई ३–१, सीसीआरसीले विश्व निकेतनलाई ५–०, हिमालयन इन्जिनिएरिङ कलेजले पब्लिक युथलाई ५–३, पाटन ‘ए’ ले ग्लोबल ‘बी’ लाई ६–१, नवदीपले आरआर ‘ए’ लाई ४–१ तथा जेभियरले बानेश्वर ‘ए’ लाई ५–३ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भर्खरै

Advertisement