दक्षिण एसियाली आमन्त्रण गोजुरियो करातेमा नेपाल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२०
  • |
  • 207 पटक हेरिएको
काठमाडौं, २० चैत । नेपालले जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ ।
गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको भारतले १५ स्वर्ण, १३ रजत र १४ कांस्य हात पा¥यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्य जितेको बंगलादेश तेश्रो भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey