Prabhu Bank

नेपाल र युएईको खेल जारी, नेपाललाई पहिलो सफलता

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 6 पटक हेरिएको

जिम्बावेमा हुने आइसीसी एकदिवसिय विश्वकप छनोट अगाडीको अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ गरिरहेको छ । युएईको स्कोर ५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

नेपालका लागि ललितसिह भण्डारीले पहिलो विकेट लिए ।

अघिल्लो दिन परेको वर्षाले मैदान चिसो भएको कारण खेल निर्धारित समय भन्दा पछाडी धकेलिएको हो।

नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ।

भर्खरै

Advertisement