सदस्य–सचिवले इनरुवामा खेलग्रामको शिलान्यास

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२८
  • |
  • 187 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सुनसरीको इनरुवा नगरपालिको सहकार्यमा इनरुवा नगरपालिको वार्ड नं. ८ मा खेलग्राम बन्ने भएको छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार खेलग्रामको एक कार्यक्रमबीच शिलान्यास गरे । करिब १५ विघा जग्गमा बन्ने खेलग्राममा क्रिकेट, फुटबल, कभर्डहल, पौडी पोखरीलगायतका पूर्वाधार बनाइने छ । कुल लागतको ७० प्रतिशत राखेप र बाँकी ३० प्रतिशत इनरुवा नगरपालिकाको लगानी रहने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey