काष्ठमण्डपमा बास्केटबल

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१७
  • |
  • 249 पटक हेरिएको
नेप्लेज, १७ फागुन । काष्ठमण्डप विद्यालयको आयोजनामा चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा १० ब्वाइज टिमको सहभागिता रहने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । प्रतियोगितामा आयोजक काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन मल्पीको २–२ सहित साइपाल एकेडेमी, ग्लोबल, एस, जेभियर इन्टरनेसनल, ट्रिनिटी र नामीको सहभागिता रहने छ ।
सहभागी टिम दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey