प्रतिभा, कृपा र अरुणालार्इ छात्रबृत्ती

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 289 पटक हेरिएको

फागुन १२, काठमाडाैं । शेर वहादुर खड्का स्मृति प्रतिस्ठानले खेलाडी प्रतिभा माली, कृपा अधिकारी र अरुणा शाहीलाई छात्राबृति रकम हस्तान्तरण गरेको छ ।

शनिवार प्रतिस्ठानले प्रत्येक महिना दुई हजारका दरले भलिबलका राष्ट्रिय खेलाडी प्रतिभा,कृपा र अरुणालाई जनहि १० हजारका दरले ५ महिनाको रकम उपलब्ध गराएको हो । उनीहरुलाई २ बर्षका लागि प्रतिस्ठानले छात्राबृति प्रदान गदै आएको छ ।

एनएसटी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको टेक्निकल मिटिडका दौरान नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका प्रतिस्ठानका अध्यक्ष रन्जन खड्का,उपाध्यक्ष यमवहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द र बिदेशी भलिबल प्रशिक्षक पिटर भानले संयुक्त रुपमा रकम हस्तान्तरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey