तेक्वान्दोमा थ्रीस्टार च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१३
  • |
  • 198 पटक हेरिएको

 

आयोजक थ्रीस्टार स्कुल प्रथम थ्री स्टार तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । थ्रीस्टारले ४ स्वर्ण, ६ रजत र १ कांस्य जित्यो ।

बौद्धमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ त्रिनेत्र विद्या निकेतन दोश्रो भयो । तेश्रो स्थानको ब्रेनल्यान्ड एकेडेमीले ३ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो ।

पुरुषमा नव अरुणिमाका प्रज्ज्वल राई तथा महिलामा थ्री स्टारकी पुजन शेर्पा उत्कृष्ट खेलाडी चुनिए । समापनका अवसरमा दिलिप स्मृति प्रतिष्ठानका अध्यक्ष एवं दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई वडा नं. ६ का अध्यक्ष दीपेन्द्र लामाले सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey