केक खुवाएर प्रधानमन्त्रीले दिए जितको शुभकामना

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 266 पटक हेरिएको

फागुन ११, काठमाडौं । आईसीसी विश्व कप छनोटकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले जितको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित विदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले कप्तान पारस खड्कालाई आफ्नै हातले केक खुवाएर शुभकामना दिएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले उपलब्ध गराएको केक काटेर प्रधानमन्त्री ओलीले कप्तान पारसलाई खुवाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal