मल्पी र एस फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०१
  • |
  • 143 पटक हेरिएको

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा मल्पीले नामीलाई ६४–४४ ले सहजै पराजित गर्‍याे । मल्पीको जितमा आयुश लामाले १६ अंक योगदान गरे । अर्को प्रतिस्पर्धात्मक सेमिफाइनलमा तेजिन्ङ जिग्मेको २० अंक सहयोगमा एसले द ब्रिटिस मोडेल कलेजलाई ६५–६४ को झीनो अन्तरले हरायो । फाइनल बिहीबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal