Prabhu Bank

‘हट केक’ करण पोखरामा सम्मानित

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 0 पटक हेरिएको

नामिवियामा भएको डिभिजन २ मा नेपाललाई विश्नकप छनोटसम्म पर्याउन निकै महत्वपुर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य किरण केसी पोखरामा नगद एक लाख सहित सम्मान गरिएको छ ।

पोखरा रङगशालामा आयोजना भएको केसीलाई प्रदेश नम्बर ४ का वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले सम्मान गरेका हुन । कार्यक्रममा करणले खेलाडीलाई सम्मान भन्दापनि क्रिकेट खेल विकाशमा बढी जोड दिनुपर्ने बताए ।

२२ वर्ष भारतको चण्डीगढका विताएका करण २०१४ मा विदेश जाने भन्दै परिवारसँग झुटो बोलेर नेपाल फर्किएका हुन्। २६ वर्षीय करणले नेपालको राष्ट्रिय टोलीमा २०१५ मा डेब्यु गरेका थिए।