बीएनए र टीआईए फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२६
  • |
  • 194 पटक हेरिएको

बीएनए र टीआईए दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बीएनए ब्वाइज तथा टीआईए गल्र्सतर्फ फाइनलमा पुगेका हुन् ।

ब्वाइजको दोश्रो सेमिफाइनलमा बीएनएले लालीगुराँसलाई २५–२१ ले पराजित ग¥यो । बीएनएका सिसम कार्कीले १५ अंक जोडे । फाइनलमा बीएनएको भेट भ्याली पब्लिकसंग हुनेछ ।

गल्र्सको दोश्रो सेमिफाइनलमा टीआईएले भ्याली पब्लिक ‘बी’ लाई १६–८ ले हरायो । टीआईएकी कञ्चन मगरले ७ स्कोर गरिन् । उपाधिका लागि टीआईएले भ्याली पब्लिक ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey