न्यु भिजन समूह विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२५
  • |
  • 157 पटक हेरिएको

आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गल्र्सतर्फ समूह ‘बी’ को विजेता बन्दै शुक्रबार सेमिफाइनलमा पुगेको छ ।

कोटेश्वरस्थित घरेलु कोर्टमा एक खेल अगावै सेमिफाइनल पुगिसकेको न्यु भिजनले जेनिअमलाई २०–९ अंकले पराजित गर्दै समूह विजेता बनेको हो । न्यु भिजनकी मनीषा गुरुङले १० अंक जोडिन् । जेनिअम पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा न्यु भिजनको भेट ग्रामरसंग हुनेछ भने जेनिअमले रेडिअन्ट पब्लिक विरुद्ध खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal