हिमरश्मी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१७
  • |
  • 217 पटक हेरिएको
हिमरश्मी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमरश्मीले सांग्रिलालाई १–० गोलले पराजित ग¥यो । विजेताका राम कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
अन्य क्वाटरफाइनलमा नोब्सले काष्ठमण्डपलाई ३–१, विनायकले क्लिनटनलाई २–० तथा माउन्ट ग्लोरीले साइपाल एकेडेमीलाई २–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । नोब्सका नवीन गौतम, विनायकका सुवास फुयाल र माउन्ट ग्लोरीका अशु गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनल नोब्स र माउन्ट ग्लोरी तथा विनायक र हिमरश्मीबीच शुक्रबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey