काष्ठमण्डप र साइपाल क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१६
  • |
  • 153 पटक हेरिएको

काष्ठमण्डप र साइपाल एकेडेमी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) द्वारा आयोजित प्रतियोगितामा काष्ठमण्डपले गणेश माविलाई ३–१ तथा साइपालले गोल्डेनपिकलाई १–० गोलले पराजित गरे ।

बाँकी प्रिक्वाटरफाइनलमा नोब्सले निब्सलाई २–०, माउन्ट ग्लोरीले सप्तगण्डकीलाई ३–१, क्लिनटनले हाइल्यान्डलाई २–१, विनायकले जोसेफलाई १–०, सांग्रिलाले विज किड्सलाई १–० र हिमरशमीले त्रिज्योतिलाई ३–० गोलले हराउदै क्वाटरफाइनल पुगे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal