DPLअक्सन UPDATE: राजु रिजाल न्युनतम रकममा चाैराहामा अनुबन्धित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 211 पटक हेरिएको

धनगढी प्रिमियर लिग डिपीएलकाे दाेस्राे संस्करणका लागि हाेटल अन्नपुर्णमा खेलाडीकाे अक्सन जारी छ । लाइभ अपडेट

 

न्युनतम रकममा विक्रि भएका खेलाडीहरु

समुह ए

मन्जित श्रेष्ठ  –  ७५०००  –  विराटनगर

 

समुह बी

दिपेश श्रेष्ठ  –  ५००००  –  रुपन्देही

राजु रिजाल  –  ५००००  –  टिम चाैराहा धनगढी

 

 

समुह सीकाे प्रारम्भिक रकम २५००० मा विक्रि भएका खेलाडी

रविन क्षेत्री  – महेन्द्रनगर

दिपेन्द्र चन्द  –  महेन्द्रनगर

संजय बस्नेत  –  काठमाडाैं

भुवन केसी  –  सीवार्इसी अत्तरिया

फिरदाेश अन्सारी  –  विराटनगर

अाकाश थापा  –  सीवार्इसी अत्तरिया

महेश अधिकारी  –  टिम चाैराहा धनगढी

राेमन बम  –  सीवार्इसी अत्तरिया

 

समुह सीबाट विक्रि नभएका खेलाडीमध्यबाट संजय बस्नेतलार्इ काठमाडाैंले न्युनतम २५ हजारमा अनुबन्धित गरेकाे छ ।

समुह सीबाटै सीवार्इसी अत्तरियाले पनि न्युनतम रकममा भुवन केसीलार्इ किनेकाे छ ।

 

समुह सी: प्रकाश विष्ट (अनसाेल्ड)

समुह बी: शरद खड्का (अनसाेल्ड)

समुह सी: पदम केसी (अनसाेल्ड)

 

समुह बी: सुवर्णकार उराउ ८५ हजारमा सीवार्इसी अत्तरियामा विक्रि

समुह सी: पुरन थापा (अनसाेल्ड)

समुह सी: इन्द्र कमल मानन्धर (अनसाेल्ड)

समुह सी: अाकाश थापा (अनसाेल्ड)

समुह बी: रित गाैतम (अनसाेल्ड)

 

समुह सी: अमरसिंह राैटेलालार्इ ६ टिमले विड गरेपनि ५० हजारमा रुपन्देहीमा विक्रि भएका छन् ।

समुह बी: सुमित महर्जन (अनसाेल्ड)

समुह सी:  विकास अग्री (अनसाेल्ड)

समुह बी: विक्रम साेब (अनसाेल्ड)

समुह सी: इमरान अालम खान (अनसाेल्ड)

समुह बी: इर्शाद अहमद (अनसाेल्ड)

समुह सी: वीरेन्द्र बम (अनसाेल्ड)

समुह बी: सन्दिप सुनार (अनसाेल्ड)

समुह सी: राज बम (अनसाेल्ड)

 

समुह बी: विनाेद लामा सी वार्इ सी अत्तरियामा ५५ हजारमा विक्रि

 

समुह सी: हरिकृष्ण झा (अनसाेल्ड)

समुह सी: अविनाष अधिकारी (अनसाेल्ड)

मसहु सी: दिपेन्द्र चन्द (अनसाेल्ड)

समुह सी: हरजित सिंह (अनसाेल्ड)

समुह सी: रवि चन्द (अनसाेल्ड)

समुह सी: सुब्रत चन्द्र शाह (अनसाेल्ड)

समुह सी: याेगेश भट्ट (अनसाेल्ड)

 

 

समुह सी: क्षितिज सिंह (अनसाेल्ड)

समुह सी: अास्चल थारु चाैधरी (अनसाेल्ड)

समुह सी: पुरुषाेत्तम झा (अनसाेल्ड)

समुह सी: सिद्धान्त राज शाही (अनसाेल्ड)

समुह बी: दिपेश श्रेष्ठ (अनसाेल्ड)

समुह सी: सागर ढकाल (अनसाेल्ड)

समुह बी: हसिम अन्सारी (अनसाेल्ड)

समुह सी: खगेन्द्र जाेशी (अनसाेल्ड)

समुह बी: नुरध्वज सेन (अनसाेल्ड)

समुह सी:राेशन अधिकारी (अनसाेल्ड)

 

समुह बी: कमलसिंह एेरी ५५ हजारमा अत्तरियामा अनुबन्धित भएका छन् ।

समुह सी: भुपेन्द्र थापा ३० हजारमा काठमाडाैं गाेल्डेन्समा विक्रि भएका छन् ।

समुह बी: सिद्धान्त लाेहनी रुपन्देहीमा विक्री भएका छन् । विराटनगरकाे विडलार्इ पछि पार्दै रुपन्देहीले १ लाखमा किन्न सफल भएकाे हाे । 

समुह सी : रिवन जाेशी (अनसाेल्ड)

 

 

समुह बी: सुशन भारी १ लाखमा रुपन्देहीमा अनुबन्धित

समुह सी: नवीनसिंह थापा (अनसाेल्ड)

 

समुह बी: पुष्प थापा ५५ हजारमा काठमाडाैंमा अनुबन्धित

समुह सी: श्याम त्रिपाठी (अनसाेल्ड)

समुह बी: हिमांशु दत्त (अनसाेल्ड)

समुह सी: सुरज कुर्मी (अनसाेल्ड)

समुह बी: नारायण यादव (अनसाेल्ड)

समुह सी: दिपक मल्ल (अनसाेल्ड)

समुह बी: कृष्ण कार्कीलार्इ अत्तरियाले १ लाखमा अनुबन्ध गरेकाे छ । 

समुह सी: राेमन बम (अनसाेल्ड)

समुह बी: सहाब अालमलार्इ काठमाडाैंले १ लाखमा अनुबन्ध गर्न सफल भएकाे छ ।

समुह सी: संजय बस्नेत (अनसाेल्ड)

समुह बी: सुनिल धमलालार्इ चाैराहाले अनुबन्धित गरेकाे छ । उनलार्इ काठमाडाैं र रुपन्देहीले पनि माेलमाेलार्इ गरेका थिए ।

समुह सी: अन्सारुल रेन (अनसाेल्ड)

समुह बी: भिम सार्की (अनसाेल्ड)

समुह सी: दिनेश अाग्री (अनसाेल्ड)

समुह बी: अनिल कुमार सालार्इ विराटनगरले अनुबन्धित गरेकाे छ । उनलार्इ काठमाडाैं र विराटनगरले विड गरेका थिए ।

समुह सी: विजय चन्द (अनसाेल्ड)

समुह बी: राजु रिजालप्रति कसैले चाहना देखाएनन् । (अनसाेल्ड)

समुह सी : माेहम्मद संसद शेख ५० हजारमा टिम चाैराहामा अनुबन्धित

समुह बी: रुपेश श्रीवास्तव (अनसाेल्ड)

समुह सी: माेहम्मद साेनु अन्सारी ५० हजारमा रुपन्देहीमा अनुबन्धित

समुह बी: अनुपम सिंह (अनसाेल्ड)

समुह सी: पवन कार्की (अनसाेल्ड)

समुह बी: कुशल भुर्तेल सीवार्इसी अत्तरियामा १ लाखमा अनुबन्धित । उनलार्इ रुपन्देहीले पनि विड गरेका थिए ।

समुह सी:  सार्थक कान्त सेढार्इँ (अनसाेल्ड)

समुह बी: निश्चल चाैधरी (अनसाेल्ड)

समुह सी: देव शाह (अनसाेल्ड)

समुह बी: राेहित कुमार पाैडेललार्इ पनि महेन्द्रनगरमा । उनलार्इ ६ टिमले विड गरेका थिए ।

समुह बी: माेहम्मद अाशिफ शेख ५५ हजारमा महेन्दरनगरमा ।

समुह सी: माेहित कुमार भण्डारी (अनसाेल्ड)

समुह बी: भुवन कार्की महेन्द्रनगर युनायटेडमा १ लाखमा अनुबन्धित । उनलार्इ विराटनगर, चाैराहा र महेन्द्रनगरले विड गरेका थिए । 

समुह सी: अर्जुन अधिकारी (अनसाेल्ड)

समुह बी: रवीन्द्र जंग शाही टिम चाैराहामा ५५ हजारमा अनुबन्धित

समुह बी: सुवेन्दु पाण्डे (अनसाेल्ड)

समुह सी: मनिष अर्याल (अनसाेल्ड)

समुह सी: तुल बहादुर थापा (अनसाेल्ड)

१५ मिनेटकाे ब्रेक

समुह सी: सञ्जय श्रेष्ठ काठमाडाैं गाेल्डेन्समा ३० हजारमा अनुबन्धित

समुह सी: रितेश सिंह (अनसाेल्ड)

समुह सी: विपिन रावल (अनसाेल्ड)

समुह सी: प्रदिप परियार (अनसाेल्ड)

समुह सी: भुवन केसी (अनसाेल्ड)

समुह सी: प्रवीण शर्मा (अनसाेल्ड)

समुह सी: तारा प्रसाद गिरी (अनसाेल्ड)

समुह सी: सुशिल खड्का (अनसाेल्ड)

समुह सी: दिनेश चन्द (अनसाेल्ड)

समुह बी: सुशान्तसिंह थापा (अनसाेल्ड)

समुह बी: विक्रम भुषाल १ लाखमा रुपन्देहीमा अनुबन्धित । उनलार्इ सीवार्इसी अत्तरिया, टिम चाैैराहा धनगढी र रुपन्देहीले बाेली लगाएका थिए । 

समुह सी: धीरज शाही (अनसाेल्ड)

समुह बी: दिलिप नाथलार्इ विराटनगर किंग्सले किनेकाे छ । महेन्द्रनगर र रुपन्देहीकाे बाेलिलार्इ पछि छाेड्दै विराटनगरले दिलिपलार्इ १ लाखमा अनुबन्ध गरेकाे हाे । 

समुह सी: मानबहादुर थापा (अनसाेल्ड)

समुह बी: अादिल खान (अनसाेल्ड)

समुह सी: अकिव अली अनसारी (अनसाेल्ड)

समुह बी: अविनाश कर्ण ‘बी’ (अनसाेल्ड)

समुह सी: विपिन खत्री रुपन्देही च्यालेन्जर्समा ३० हजारमा अनुबन्धित ।

समुह सी: अविनाश बाेहरा ५० हजारमा विराटनगरमा अनुबन्धित । उनीमाथि  काठमाडाैं, रुपन्देही र विराटनगरले बाेली लगाएका थिए ।

समुह बी: अनिल खरेल (अनसाेल्ड)

समुह सी: सुधीर चाैधरी (अनसाेल्ड)

**************************************

समुह बी: श‌ंकर राना टिम चाैराहा धनगढीबाट ५५ हजार अनुबन्धित ।

समुह सी: सुमन उदय अनसाेल्ड

समुह बी: अाकाश विष्ट अनसाेल्ड

समुह सी: पुरन विकलार्इ विराटनगर किंग्सले ५० हजारमा अनुबन्ध गरेकाे छ ।

समुह बी: किशाेर महताेलार्इ काठमाडाैं गाेल्डेन्सले १ लाखमा अनुबन्ध गरेकाे छ ।

समुह सी: राहुल सि‌ह पाेखरेल अनसाेल्ड

समुह बी: राजवीर सि‌ंह अनसाेल्ड

समुह सी: बमबहादुर साहु अनसाेल्ड

समुह बी: यज्ञमान कुमाल अनसाेल्ड

समुह सी: दिपेन्द्र थापा अनसाेल्ड

समुह बी: शशी केशरी अनसाेल्ड

समुह सी: अनिल थापा अनसाेल्ड

 

सन्तोस भट्ट ९५ हजारमा काठमाडौ गोल्डेन्समा

समुह सी लोकेन्द्र ब‍हादुर चन्द अनसोल्ड

समुह बी हरीशङकर शाह ९० हजारमा महेन्द्रनगरमा

समुह सी टेकबहादुर सलाम अनसोल्ड

समुह बी सोनु तामाङ १ लाखमा टिम चौराहामा

समुह सी बविन शर्मा अनसोल्ड

समुह बी ललित भण्डारी १ लाखमा टिम चौराहामा

समुह सी ज्ञानेन्द्र कुवर अनसोल्ड

समुह बी खेलाडी योगेन्द्रसिह कार्की १ लाखमा टिम चौराहामा

‍‍‍‍********

अहिलेसम्म विराटनगर ६, अत्तरीया ४,  काठमाडौ ४,  महेन्द्रनगर ५, रुपन्देही ५,  टिम चौराहा ३ खेलाडी

समुह बी प्रकाश केसी अनसोल्ड

समुह सी विवेक रानामगर अनसोल्ड

समुह बी अमित श्रेष्ठ १ लाखमा काठमाडौमा

समुह सी, महेश अधिकारी अनसोल्ड

समुह बी ललित राजबंशी १ लाखमा काठमाडौ गोल्डेन्समा, ५ टिमको विड भएको थियो उनिमा ।

समुह सी निशान बोगटी अनसोल्ड

समुह बी सौरभ खनाल १ लाखमा  विराटनगरमा ।

समुह सी दुर्गेस गुप्ता अनसोल्ड

समुह बी सुरेन्द्रबहादुर चन्द अनसोल्ड

समुह सी आसु कन्डोइ ३० हजारमा चौराहामा ।

समुह बी, सन्दिप जोरा ९० हजारमा अत्तरीयाले किन्यो ।

समुह सी इक्लाब अहमद अनसोल्ड

समुह बी रामनरेश गिरी १ लाखमा विराटनरले किन्यो ।

समुह सी अमर पन्थी अनसोल्ड

समुह बी रतन रौनियार अनसोल्ड

समुह सी दिपेश दाश अनसोल्ड

बी ग्रुपको कुशल मल्ल ५५ हजारमा रुपन्देहीमा

सी समुहका सन्तोष न्यौपाने अनसोल्ड

पवन सराफ १ लाखमा विराटनगर किङसमा

सी समुहमा प्रेम तामाङ अत्तरीयामा ५५ हजारमा अनुबन्ध

प्रनित थापामगर महेन्द्रनगरले ६५ हजार रुपैयाँमा किन्यो ।

समुह डी को अक्सन पनि सकिएको छ । विराटनगरले ३ खेलाडी, अत्तरीया २ खेलाडी, काठमाडौ २, महेन्द्रनगर ४ खेलाडी, रुपेन्देही ४ खेलाडी, टिम चौराहा धनगढीले २ खेलाडी अनुबन्ध ।

अब डी श्रेणीका खेलाडीको अक्सनमा विजय राना १० हजारमा टिम चौराहाले लग्यो ।

सागर भण्डारी अत्तरीयामा २५ हजारमा अनुबन्ध ।

विजय राना अनसोल्ड ।

विक्रम टगुन्ना २५ हजारमा काठमाडौ गोल्डेन्समा अनुबन्ध ।

प्रकाश जैशी १५ हजारमा रुपेन्देहीमा अनुबन्ध ।

नारायण जोशी २५ हजारमा महेन्द्रनगरमा अावद्ध ।

शेर मल्ल र प्रकाश सिह र शेर मल्ल अनसोल्ड भएका छन ।

सुबोध एेयर विराटनगरले २५ हजारमा किनेको छ ।

डी श्रेणीको अक्सन सिह अनसोल्ड भएका छन ।

************************

धनगढी प्रिमियर लिगको अक्सनमा ए श्रेणीका खेलाडीको अक्सन सकिएको छ ।

अारिफ सेखलार्इ महेन्द्रनगर युनाइटेडले अधिकतम् मुल्य १ लाख ५० हजार रुपैयामा किनेको छ ।

सुवास खकुरेललाई अत्तरियाले ८० हजारमा खरिद गरेको छ .

राजेश पुलामी मगर ८० हजारमा टिम चौराहामा अनुबन्ध

प्रदिप एेरी ८० हजारमा रुपन्देहीले किनेको छ ।

सागर पुनलाई पनि ३ टिमले अधिकतम बोलि १ लाख ५० हजारमा  लगाएपछि गोलाप्रथाबाट रुपन्देहीले लिन सफल भयो ।

सञ्जम रेग्मी पनि अनसोल्ड खेलाडी बने ।

पृथु बास्कोटालाई १ लाख ३० हजारमा विराटनगरले किन्यो ।

अलराउण्डर मेहबुब आलम पनि अनसोल्ड रहे ।

मञ्जिल श्रेष्ठ पनि अनसोल्ड खेलाडी बने ।

राहुल विश्वकर्मा पनि अनसोल्ड रहे ।

अविनाश कर्णलाई महेन्द्रनगरले ८० हजारमा किनेको छ ।

पुर्व खेलाडी चन्द्र साउद अनसोल्ड रहे ।

जितेन्द्र मुखिया ९० हजारमा रुपन्देहीले किनेको छ ।

नरेश बुढाएेरलाई काठमाठौ गोल्डेन्सले १ लाख २० हजारमा किनेको छ ।

करण केसीलाई महेन्द्रनगर युनाईटेडले १ लाख ५० हजारमा अनुबन्ध गरेको छ ।

बसन्तको नाममा ४ वटा टिमले अधिकतम प्राइस १ लाख ५० हजारमा बोलि लगाएका थिए । तर गोलाप्रथाबाट बसन्त विराटनगर किङगमा परेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal