फिजम कप फुटबलमा सुदीपको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१३
  • |
  • 156 पटक हेरिएको

आठौं फिजम कप अन्तर बिद्यालय फुटबल प्रतियोगितामा मोनास्टिक पब्लिकका सुदीप गोलेले ह्याट्रिक पुरा गरेका छन् ।

आईतवार भएको खेलमा मोनास्टिकले मदरल्याण्डमाथी ५–० गोलको सहज जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका सुदिपले ३ गोल गर्दा मिलन तामाङ र सुदिप थापाले एक–एक गोल थपेका थिए । अन्य खेलमा ग्लोबल र ग्रामरले जित निकालेका छन् ।

ग्लोबलले किट्सलाई ५–० गोलले हराउदा अंकित रिमालले २ गोल गर्दा सुगम गिरी,इश्वर गिरी र शुसिल गिरीले एक–एक गोल थपेका थिए । थाना लिम्बूको २ गोलको मद्दतले ग्रामरले एम्सलाई २–० गोलले हरायो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal