साइपाल दोश्रो चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-११
  • |
  • 182 पटक हेरिएको

साइपाल एकेडेमी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार दोश्रो चरणमा प्रवेश गरेको छ ।

उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजना तथा साइपाल एकेडेमीको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साइपालले पब्लिक स्कुललाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

चावहिलस्थित गणेशथान फुटबल मैदानमा गोल्डेनपिकले इबिएलाई १–०, माउन्ट ग्लोरीले त्रिवेणीलाई २–०, सप्तगण्डकीले जेबि स्कुललाई १–० र भक्ती एकेडेमीले नेसनल युनाइटेडलाई १–० गोलले हराउदै दोश्रो चरणमा पुगे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey