रोहितले स्प्यानोयल विरुद्ध खेल्ने

0

नेपाली फुटबल टिमका महत्वपुर्ण खेलाडी रोहित चन्द लालिगा क्लब स्प्यानोयल संग खेल्ने भएका छन् |

आफ्नो प्रि सिजन मैत्रीपुर्ण म्याच खेल्नको लागि एसिया आउन लागेको लालिगा क्लब स्प्यानोयलले इन्डोनेसियाको क्लब पर्सिजा जाकार्ता संग पनि खेल्ने छ |

रोहित चन्द अहिलॆ इन्डोनेसियाको क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् ।

त्यसैले उनीलाई यो सुनौलो अवशर प्राप्त हुन लागेको छ |

रोहित चन्द पर्सिजा जाकार्ताका मुख्य खेलाडी हुन् |

हालै मात्र उनले गरेको गोल ले उनको टोलि खेल जित्न सफल भएको थियो |

उक्त खेल जुलाई १९ का दिन साझा ७ बजे हुनेछ ।

स्प्यानोल ले २०१६/१७ लालिगा सिजन मा ८ औ स्थान मा रहेको थियो, र उसले ४ चोटी कोपा डेल रे को उपाधि जितिसकेको छ।

 

Post Add 1025X115
Loading...