बाल विकासको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१०
  • |
  • 180 पटक हेरिएको
बाल विकासले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजना तथा साइपाल एकेडेमीको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा बाल विकासले लक्ष्मीपुरलाई २–० गोलले पराजित ग¥यो ।
अन्य खेलमा नोब्सले ओडिसीलाई २–१, जगत मन्दिरले बीएनएलाई टाइब्रेकरमा ३–२, नेपाल मोडेलले ओसिसलाई २–०, काष्ठमण्डपले स्किब्सलाई २–१ तथा विन्द्यावासिनीले पारामाउन्ट एकेडेमीलाई टाइब्रेकरमा २–० गोलले हराए ।
प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal