सडक दौड शनिबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०९
  • |
  • 134 पटक हेरिएको

जेबि स्कुलको आयोजनामा प्रथम अन्तरविद्यालय सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ ।

दौडमा करिब २ सय प्रतिस्पर्धी सहभागी हुने जेबि स्कुलका प्रिन्सिपल रोशन थापाले जनाएका छन् । छात्र÷छात्रा दुवैतर्फ ४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । दौड सञ्चालनका लागि करिब १ लाख खर्च हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey