अन्डर क्लव बास्केटबलमा किर्तीपुर बास्केटबल टिम विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 335 पटक हेरिएको

अन्डर क्लव बास्केटबल प्रतियोगिताको दोस्रो दिन किर्तीपुर बास्केटबल टिम विजयी भएको छ ।

घरेलु कोर्टमा भएको खेलमा किर्तीपुर टिमले हिमालयन हन्ड्सलाई ८३ का विरुद्ध ८४ स्कोरले पराजित गरयो ।

घरेलु दर्शकमाझ किर्तीपुरले पहिलो क्वाटर २१–१५ ले जित्दा दोस्रो क्वाटरमा १८–२२ ले पछि परयो ।

तर तेस्रो क्वाटरमा पुन खेलमा फर्कदै किर्तीपुरले २३–२० ले जित्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम क्वारटमा हिमालयन हन्डसले २२ का विरुद्ध २६ स्कोर गरेपनि एक अंकको झिना अन्तरले खेल गुमाउन पुग्यो ।

किर्तीपुरका लागि सुरज खड्गीले सर्वाधिक २१ अंक बटुले ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey