म्यान्चेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 152 पटक हेरिएको

फागुन ६ । रोमेलु लुकाकुले २ गोल गरेपछि प्रिमियर लिग क्लव हडर्सफिल्ड टाउनलाई हराउँदै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको तेस्रो मिनेटमै लुकाकुले युनाइटेडका लागि गोलको खाता खोलेका थिए । जुहान माटाले गरेको थ्रो बल सदुपयोग गरी लुकाकुले गोल गरेका थिए ।

बेल्जियन स्टाइकरका लागि सिजनको २१औं गोल दोस्रो हाफमा सम्भव भयो । उनले एलेक्सिस साञ्जेसको पास सदुपयोग गर्ने क्रममा हडर्सफिल्डका डिफेण्डरहरुको गल्तिको फाइदा उठाएका थिए ।

क्वार्टरफाइनलमा युनाइटेडको भेट ब्रिघटोनसँग हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal