Mega Bank

 हेटौंडा गोल्डकपमा मनाङ भर्सेस एपीएफ लाइभ

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 27 पटक हेरिएको

फागुन ५, मकवानपुर । सुमन भोम्जन स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको तेस्रो हेटौंडा गोल्डकप फुटबल शनिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लव र बिभागीय टोली एपीएफ आमने समाने हुँदैछन् ।

प्रतियोगितामा तीन बिभागीयसहित थ्रीस्टार, मनाङ मर्स्याङदी, संकटा, सुदूरपश्चिम र आयोजक टोली विजय युथ क्लव सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।

भर्खरै

Advertisement