Mega Bank

मैत्रीपुर्ण खेलका लागि एपिएफ महिला फुटबल टिम हङकङ उड्यो

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 44 पटक हेरिएको

सशस्त्र प्रहरीको एपीएफको महिला फुटबल टोलीले हङकङको महिला राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेलका लागि त्यसतर्फ प्रस्थान गरेको छ ।

हङकङ फुटबल एशोसियसनको आयोजनामा चिनियाँ नयाँ बर्षको अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको हो । खेल फेब्रुअरी १९ मा हुनेछ ।

हङकङको मोङकक रंगशालामा फेब्रुअरी १९ अर्थात फागुन ७ गते स्थानीय समय अनुसार दिउँसो साढे १ बजेदेखि खेल सुरु हुनेछ ।

भर्खरै

Advertisement