प्रदेश ३ छनोट सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०९
  • |
  • 222 पटक हेरिएको

गणेशमान सिंह फाउन्डेनसको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ स्पर्धामा भिडन्त भइरहेको मुल आयोजक समितिका संयोजक राजिव श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा ३८ खेलाडी सहभागी छन् । प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोट मंगलबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey