डिभिजन २ फाइनल, युएईको ५० रन पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 181 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ ।

नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

अर्को महिना हुने विश्वकप छनोटमा स्थान बनाइसकेको युएईले आज सुरुवात राम्रो गर्न सफल भयो ।

पहिलो विकेटका लागि रोहना मुस्तफा र अस्फाक अहमेदले अर्धसतकिए साझेदारी गर्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey