मायांका राणा क्वार्टरफाइनलमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 238 पटक हेरिएको

फागुन ३, काठमाडौं । आईटीएफ यू–१८ जुनियर विश्व र्‍याङकिङ सर्किट टू अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालकी मायांका राणा पराजित भएकी छन् ।

बुधबार भएको दोस्रो चरणमा जित हासिल गरी ऐतिहासिक यात्रा तय गरेकी मायांका बिहीबार भएको क्वार्टरफाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् ।

मायांकाले भारतीय खेलाडी प्रिंकल सिंहलाई कडा टक्कर दिए पनि खेल जित्न सकिनन् ।

सातदोवाटोस्थित कोर्टमा भएको खेलमा पहिलो सेट ६–१ ले गुमाए पनि दोस्रो सेटमा पुनरागमन गर्दै मायांकाले टाइब्रेकरमा ६–७ ले आफ्नो पक्षमा पारिन् । तेस्रो तथा निर्णायक सेटमा मायांका ७–५ ले हार्न पुगिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal