नेसनल युनाइटेड क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०१
  • |
  • 190 पटक हेरिएको
आयोजक नेसनल युनाइटेड स्कुल प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गणेशचोकस्थित घरेलु कोर्टमा नेसनलले इबीएलाई ३७–२९ ले पराजित ग-यो । नेसनलका जोनिश श्रेष्ठले ३१ अंक जोडे ।
ब्वाइजमै टीआईएले पृथ्वीलाई १७–७, भ्याली पब्लिकले बीएनएलाई १८–८, एन्जल्स हर्टले प्रोलिफिकलाई ४२–१९ तथा लालीगुराँसले हिमालयनलाई ४२–१५ ले हराए ।
गल्र्समा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई २२–१० तथा टीआईएले इबीएलाई १२–१० ले पन्छाए । भ्याली पब्लिककी सुजु गुरुङले १२ तथा टीआईएकी कञ्चन मगरले ६ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey