पिक प्वाइन्ट क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०१
  • |
  • 200 पटक हेरिएको
दोहोरो जित हात पार्दै पिक प्वाइन्ट प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कपनको फैकास्थित आयोजक त्रिज्योतिको मैदानमा पिक प्वाइन्टले अमरदीपलाई ३–२ तथा पुष्पलाललाई ७–१ गोलले पराजित ग¥यो । छहारीले सेबलाई ५–४ गोलले हराउदै क्वाटरफाइनलमा पुग्यो । प्रोग्रेसिभले पनि पायोनियरबाट वाकओभर पाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग-यो ।
अन्य समूह चरणको खेलमा जुगल र शिशु मिलनले ३–३ को बराबरी खेले भने हिमालयनले बोधिसदनमाथि ३–० को जित दर्ता ग-यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey