विजेश्वरी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२८
  • |
  • 196 पटक हेरिएको

विजेश्वर ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

विजेश्वरीसंगै हर्टल्यान्डले पनि सेमिफाइनलमा पुग्यो । गल्र्समै रिपु मर्दिनी, कन्या मन्दिर र आयोजक भीमेश्वर एकेडेमीले क्वाटरफाइनलमा स्थान बनाए ।
ब्वाइजमा आयोजक भीमेश्वर, न्यु अरुणोदय, सेक्रेड हर्ट, रिपु मर्दिनी, अर्किड, हर्टल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey