शारदा र बाग्मती क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२८
  • |
  • 145 पटक हेरिएको

काठमाडौं, २८ मंसिर । शारदा एकेडेमी र बाग्मती प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शारदाले भ्याली पब्लिकलाई २–१ गोलले पराजित ग–यो भने बाग्मतीले आयोजक त्रिज्योति ‘बी’ लाई ७–० गोलअन्तरले हरायो ।
अन्य प्रतिस्पर्धामा लिटिल मुनले बोधीसदनलाई ७–१, शिक्षालयले मान्डुलाई १२–३ र छहारीले फेरिल्यान्डलाई ३–२ गोलले पन्छाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey