मंगलदीप क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२६
  • |
  • 80 पटक हेरिएको

 मंगलदीप प्रथम साइपाल कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलदीपले सारदा एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो ।

अन्य खेलमा विनायकले नेपालयलाई टाइब्रेकरमा ३–२, बूढानीलकण्ठले पिस प्वाइन्टलाई २–१ तथा त्रिकोणले बाल मन्दिरलाई २–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey