गोठाटार र कोटदेवी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२६
  • |
  • 303 पटक हेरिएको

गोठाटार र कोटदेवी  १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

गोठाटारले प्रीतिमालाई २–० गोलले पराजित ग¥यो । गोठाटारका प्रोबित मगर ‘म्यान अफ द म्याच’ घोषित भए । कोटदेवीले गोल्डेन बडलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

कोटदेवीका राहुल घिसिङ ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा कोटदेवीको भेट कौस्तुभसंग हुनेछ भने गोठाटारले डिफेन्डिङ च्याम्पियन करियरको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey