सन्यास पछि के भन्छन लव खत्री ? Video By Neplays On Jan 23, 2018 0 Share माघ ९, काठमाडौं । नेपालका पहिलो फिफा रेफ्री लव खत्रीले सन्यास लिएका छन् । खेलाडी हुँदै रेफ्री करियर सुुरु गरेका ललितपुरका खत्रीको खेल जीवनको बारेमा तयार पारिएको भिडियो हेर्नुहोस् । 0 Share