क्रिकेट कार्निभल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०९
  • |
  • 784 पटक हेरिएको

माघ ९, काठमाडौं । नेपालमा पहिलो पटक क्रिकेट महोत्सव आयोजना भएको छ । दुुई दिने महोत्सवमा सयौं क्रिकेट प्रेमीले सहभागिता जनाए भने क्रिकेटसाग सम्बन्धित ब्यक्तित्वहरुले पनि नेपालमा बढ्दै गएको क्रिकेट क्रेजलाई जोगाइराख्नका लागि आफ्नो चासो देखाए ।

हेर्नुहोस रिपोर्ट  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey