साइपाल कप सेभेन ए साइड फुटबल आइतबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२२
  • |
  • 347 पटक हेरिएको
नेप्लेज । साइपाल एकेडेमीको आयोजनामा प्रथम साइपाल कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्र
तियोगितामा २८ ब्वाइज टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने साइपालका फुटबल प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरि महर्जनले जानकारी दिए । साताव्यापी नकआउट प्रतियोगिताका खेलहरु कपनस्थित आकाशेधाराको मैदानमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey