ज्ञानकार्निभल फुटबलमा पुष्प सदन र शहीद धर्मभक्त स्कुल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२२
  • |
  • 204 पटक हेरिएको
नेप्लेज । पुष्पसदनले एसएमल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा शनिबार सफलता पाएको छ ।
खोकनास्थित आयोजक ज्ञानोदयको मैदानमा पुष्पसदनले हिमालयनलाई १–० गोलले पराजित गर्यो । सरोज लटार्डीले निर्णायक गोल गरे ।
अर्को खेलमा शहिद धर्मभक्तले ब्लु रेनलाई २–० ले हरायो । नवीन तामाङ र रामशरण भुजेलले १–१ गोल गरे । बूढानीलकण्ठ र लिटिल एन्जल्स (एलए) ले २–२ तथा श्रीकुल र इनोभेटिभले १–१ को बराबरी खेले ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey