ज्ञानोदयको विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 156 पटक हेरिएको

नेप्लेज । आयोजक ज्ञानोदयले एरएमएल ईसुजु २५ औं ज्ञान कार्निभलको बास्केटबलमा दोश्रो जित निकोलेको छ । बुधबार पनि जित निकालेको आयोजकले बिहिबार पनि ह्विजकिडलाई ३० । १६ ले पराजित गर्दै जित निकालेको हो । यस्तै पुष्पसदनले इनोभेटिभलाई ४० । ०७ ले पाखा लगायो । अर्को खेलमा एलएस्ले मोक्षदालाई २३ । ११ अंकले हरायो ।

फुटबल तर्फ बुढानिलकण्ठले सहारालाई ८ । ० ले पराजित गर्यो । यसैगरि हिमालयनले ब्लु रेनलाई १ । ० ले तथा पुष्प सदनले सहिद धर्म भक्तलाई ३ । २ ले हरायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey