एलआरआईलाई दोहोरो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 168 पटक हेरिएको

नेप्लेज । एलआरआईले प्रथम क्युएफएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ ।

ब्वाइज फाइनलमा एलआरआईले संस्कृतिलाई ५६–४८ ले पराजित ग¥यो । एलआरआईको जितमा धिरन कठायतले २४ अंक योगदान गरे । जेम्सले रातो बंगलालाई ३८–२६ ले हराउदै तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा एलआरआईले जेम्सलाई २५–१७ ले हरायो । संस्कृतिले रातो बंगलामाथि १८–१७ को रोमाञ्चक जित दर्ता गर्दै तेश्रो भयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal