आयोजक जेभियर बराबरीमा राेकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१९
  • |
  • 183 पटक हेरिएको

नेप्लेज । फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएकाे खेलमा आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी बराबरीमा राेकिएकाे छ ।

मंगलबार दोश्रो जित हात पारेको आयोजकले नेपाल डनबस्को स्कुल, लुभु संग १-१ गोलको बराबरी खेलेको हो । जेभियरका लगि श्रीयांस गुरुङ्ग र डनबस्कोका लागि सुमन घलेले गोल गरे ।

त्यस्तै दोश्रो खेलमा चाँदबाग स्कुलले ईडेन गार्डेन स्कुललाई २-० ले पराजित गर्यो । चाँदवागका प्रविन रोक्का र सचिन मगरले गोल गरे ।

यस्तै गोदावरी रेसिडेन्ट स्कुलले डलफिन इंग्लिस स्कुललाई १-० ले हरायो । गोदावरीका प्रतीक राईले गोल गर्दै जित दिलाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey