आयोजक संस्कृती फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१९
  • |
  • 261 पटक हेरिएको

नेप्लेज । संस्कृतीको ब्वाईज टिम प्रथम क्युकेएस अनतरबिद्यालय बास्केटबल प्रतियोगितमा फाईनल प्रवेश गरेको छ ।

मृनाल जोशीको १५ अंक मद्धतमा आयोजकले बुधबार जेम्सलाई ४३-३० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । अब आयोजकले फाईनलमा एलआरआईको सामना गर्ने छ ।

एलआरआईले रातोबंगलालाई ४०-१५ अंकले परजित गरेको हो । एलआरआईका जिग्मे शेर्पाले आफ्नो टिमको लागि १७ अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey