साइपाल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१८
  • |
  • 202 पटक हेरिएको
काठमाडौं, १८ मंसिर। साइपालले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार जित हात पारेको छ ।
साइपालले हेराल्डलाई ४१–२४ ले पराजित ग¥यो । अन्य खेलमा मोर्गनले आयोजक हिमालयलाई ५४–३६ तथा बागमतीले चाणक्यलाई ५०–३५ ले हराए ।
सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले नेक्ससलाई २५–१० ले पाखा लगायो । जुनियर ब्वाइजमा नवज्योतिले जेनिअमलाई २०–१० ले पन्छायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey