जर्मनी जाने कराते टाेलीकाे बिदार्इ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 331 पटक हेरिएको

फागुन १, काठमाडाैं । बर्लिन खुला कराते च्याम्पियनसिपमा सहभागी हुने ४ सदस्यीय नेपाली टोलीलार्इ म‌ंगलबार बिदार्इ गरिएकाे छ । टाेली  बुधबार बर्लिन प्रस्थान गर्नेछ ।

फेब्रुअरी १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुन्द महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ५० केजीमा अनु अधिकारी र ५५ केजीमा मल्लिका थापाले सहभागिता जनाउने छन् ।

टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले  बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey