कैलाश र ओडिसी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 241 पटक हेरिएको

कैलाश बोधी र ओडिसी यु–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगिताको ब्वाइजतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंग नेपाल प्रहरी स्कुल तथा बेलोर पनि सेमिफाइनलमा पुगे ।

नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा भएको गल्र्सको प्रतिस्पर्धामा कौशल, प्रहरी, ओडिसी र पारामाउन्ट एकेडेमीले सेमिफाइनल यात्रा तय गरे ।

सेमिफाइनल र फाइनल भने मंसिर २२ गते टुंगिखेलमा हुने प्रतियोगिता संयोजक नारायण रोकाले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey