ग्रिनल्यान्ड अाेडिसी कप बास्केटबलकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१३
  • |
  • 221 पटक हेरिएको

नेप्लेज । ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स थ्री बाइ थ्रीतर्फ ग्रिनल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

धापासीस्थित आयोजक ओडिसीको कोर्टमा बिहीबार भएको पहिलो सेमिफाइनलमा ग्रिनल्यान्डले इनोभेटिभलाई ६–४ ले पराजित गर्यो । अर्को सेमिफाइनल शुक्रबार हुनेछ ।

जुनियर ब्वाइजमा एन्जल्स हर्टले गोल्डेनपिकलाई २३–१९, इबीएले हिमरश्मीलाई २५–१९, लालीगुराँसले आयोजक ओडिसीलाई १५–११ तथा लक्ष्मीपुरले बीएनएलाई २४–२३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey