ओडिसी प्रिक्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-११
  • |
  • 196 पटक हेरिएको

आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ओडिसीले इबीएलाई २८–१९ ले पराजित ग–यो । ओडिसीको जितमा अन्जुल भण्डारीले ८ अंक योगदान गरे ।

जुनियर ब्वाइजमै लक्ष्मीपुरले साउथ वेस्टर्नलाई २१–१७, माउन्ट ग्लोरीले कुशललाई ६–२, बीएनएले एन्जल्स हर्टलाई २१–२०, हिमालयनले पारामाउन्टलाई ११–५ तथा लालीगुराँसले हिमरश्मीलाई २६–१७ ले हराए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal