अनिलको राष्ट्रिय टिममा डेब्यु, दिलिपको स्थानमा टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 151 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले केन्यासंग खेलिरहेको छ ।

विन्डहक स्थित वन्डसर्स क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ । आजको खेलमा नेपालबाट अनिलकुमार शाहले डेब्यु गरेका छन ।

यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएई विरुद्धको खेलमा टिममा परेपनि उनले डेब्यु गर्ने मौका पाएका थिएनन । आज टिममा केहि वरिवर्तन हुन सक्नेछ ।

जारी प्रतियोगितामा नेपालले ३ खेलमा दुई जित निकाल्दै दोस्रो स्थानमा रहेको छ । भने केन्याले दुई खेलमा दुबै खेलमा हार ब्यहोरेको छ ।

नेपालले पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसंग ६ विकेटले पराजित भयो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले नै हरायो । यता केन्या

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey